उच्च शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । विश्वव्यापीकरण एवं अन्तर्राष्ट्रियकरणबीच सन्तुलन गर्दै ऐतिहासिकलाई आधुनिक ज्ञानसँग र स्थानीय ज्ञानलाई विश्वज्ञानसँग जोड्दै राष्ट्रिय आवश्यकता सम्बोधन हुने उच्च शिक्षा आजको आवश्यकता हो । यसका लागि पाठ्यक्रम, शैक्षिक कार्यक्रम तथा उपाधिहरूको समकक्षता निर्धारणको उपयुक्त एवम् अद्यावधिक प्रणालीको व्यवस्था गर्न सकिएको छैन । तसर्थ हाम्रा विश्वविद्यालयले स्थानीय ज्ञान, अन्तर्राष्ट्रिय मापदण्ड, विद्यार्थीहरूको सामूहिक आवश्यकता आदिका आधारमा शैक्षिक क्षेत्रमा सुधार गरे नेपालमा नै गुणस्तरीय शिक्षाको अभिभारा निर्माण हुनेछ ।
अबको शिक्षा र कक्षाकोठाको पठनपाठन बैंकिङ मोडलजस्तो पैसा जम्मा गर्ने, चेक दिने र पैसा झिकेजस्तो होइन कि छलफल, समस्याको पहिचान र समस्याको समाधानसित जोडिएको रूपान्तरणकारी शिक्षा हुनुपर्छ । यसका लागि उच्च आदर्शसहितका विवेकशील पदाधिकारीले मात्र विश्वविद्यालयमा परिवर्तन ल्याउन सक्छन् ।
Click Here
कृष्ण कुमार बेदी: मनोहर लाल खट्टर के पूर्व राजनीतिक सलाहकार की निभा चुके हैं भूमिका.
बच्चों को सभी सुविधाएं, जैसे पाठ्यक्रम, किताबें, यूनिफॉर्म और स्टेशनरी, मुफ्त में प्रदान करना
विद्यार्थी दाखिले के लिए केवल उसी खंड में पात्र होंगे। जिसमें वर्तमान में वे पढ़ रहे हैं। खंड में एक से अधिक विद्यालयों में दाखिले के लिए आवेदन कर सकते हैं। निजी विद्यालयों की कक्षा अनुसार घोषित सीटों का विवरण विभागीय वेबसाइट पर दर्शाया जाएगा।
हरियाणा चिराग योजना: अब प्राइवेट स्कूलों में फ्री में पढ़ाई करेंगे सरकारी स्कूलों के छात्र, जानें क्या है नियम
समस्याका चाङ र बेकामे सम्बन्धनको मोडल : नेपालका विश्वविद्यालयलाई हाँक्न पुग्ने पदाधिकारीले ०१६ सालमा त्रिविको स्थापना हुँदाको समयबाट माथि उठेर देशभित्र रहेका सबै विश्वविद्यालयसँग राष्ट्रिय रूपमा, सार्क क्षेत्रका विश्वविद्यालयसँग क्षेत्रीय रूपमा, एसिया महादेशीय प्रतिस्पर्धा गराउनेदेखि वैश्विक रूपमा नेपालका विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने योजना बनाउन सक्नुपर्छ । सबैको चिन्ता र चासो भनेकै सम्बन्धनको जालोमा अल्झिने र ठूलो शरीरको भारले विशेषगरी त्रिवि उठ्नै नसक्ने अवस्थामा छ ।
अहिलेसम्मकै दोस्रो ठुलो सहकारी ठगी प्रकरण : बराह सहकारीमा १० अर्ब हिनामिनामा २६२ विरुद्ध मुद्दा दायर
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
पिछले शैक्षणिक वर्ष में सरकारी विद्यालयों से पास होना जरूरी
दिखावट दान करें खाता बनाएँ लॉग-इन करें व्यक्तिगत उपकरण दान करें
राज्य सरकार की ओर से चलाई गई इस योजना के माध्यम से गरीब छात्रों को गुणवत्तापूर्ण शिक्षा दी जायगी।
मुख्य परीक्षा (वर्षवार) मुख्य परीक्षा (विषयानुसार) वीडियो सेक्शन मेन्स (जी.एस.) डिस्कशन
चिराग योजना की मुख्य विशेषताएं क्या हैं?